पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • झारफुके जिन्दगी

    झारफुके जिन्दगी
    छम गुरुङ, फाल्गुन ८, २०७५
    लेकको गाउँ सालाङमा अहिले पनि बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ ।पुरा पढ्नुहोस्
  • असल सिनेमा, खराब सिनेमा

    असल सिनेमा, खराब सिनेमा
    जीवन क्षत्री, फाल्गुन ८, २०७५
    वैचारिक पक्ष वा सन्देश खराब लाग्दैमा त्यसलाई खराब भन्न मिल्छ कि मिल्दैन ? आम रुपमै कुनै कला वा साहित्यलाई असल–खराबको वर्गीकरणमा कैद गर्न मिल्छ कि मिल्दैन ?पुरा पढ्नुहोस्
  • सांस्कृतिक खोजीमेली

    सांस्कृतिक खोजीमेली
    राजकुमार बानियाँ, फाल्गुन ८, २०७५
    प्रकाण्ड विद्वान् पन्त निबन्धहरुमा भरतखण्डमै लोप भइसकेका बिस्केट, इन्द्रजात्रा, घोडेजात्रा आदि पुराना रीतिस्थिति नेपालखाल्डोभित्र चलाइराख्नमा नेवारहरुको ठूलो अवदान रहेको धारणा राख्छन् भने चन्द्रशमशेरको पालामा अर्थात् विसं १९६१ मा तिथिको ठाउँमा गते लेख्न थालिएको प्रसंग उप्काउँछन् ।पुरा पढ्नुहोस्
  • एकान्तको आनन्द

    एकान्तको आनन्द
    मेरी डेशेन, फाल्गुन ८, २०७५
    परिवर्तनशील विश्वमा ऐतिहासिक विकासको दृष्टिकोणबिना बुझाइ अपूर्णप्राय: हुँदो रहेछ । त्यसैले इतिहास धेरै पढ्छु । साहित्यबाहेक अचेल वनस्पति, परिस्थिति विज्ञान, जैविक कृषि र भूमण्डलीकृत पुँजीवादबारे पढिरहेकी हुन्छु । पुरा पढ्नुहोस्
  • नेकपाको नाम फेरौँ

    नेकपाको नाम फेरौँ
    अच्युत वाग्ले, फाल्गुन ८, २०७५
    शक्तिशाली जनमतको यो सरकार आफैँले ल्याएको बजेट कार्यान्वयनको अर्धवार्षिक सूचकांक बाहिर आउन थालेका छन् । यी सूचकांक प्रधानमन्त्रीले २ फागुन ०७५ मा राष्ट्रका नाममा सम्बोधनका क्रममा जनतालाई सुनाएका उपलब्धिको फेहरिस्तसँग पटक्कै मेल खाँदैनन् ।पुरा पढ्नुहोस्
  • दिशाविहीन प्रतिपक्ष

    दिशाविहीन प्रतिपक्ष
    भास्कर गौतम, फाल्गुन ७, २०७५
    प्रतिपक्ष आफ्नो आधारभूत भूमिकाबाट च्यूत हुँदा सरकार बिस्तारै निरंकुशतन्त्रतर्फ लम्कने हो । सामाजिक सन्जाललाई नियन्त्रण गर्न ल्याइएको व्यवस्था त्यही यात्राको पछिल्लो दृष्टान्त हो ।पुरा पढ्नुहोस्
  • १२ देश, १२ महिना, १२ बिहे

    १२ देश, १२ महिना, १२ बिहे
    नेपाल संवाददाता , फाल्गुन ६, २०७५
    एकपटक बिहे गर्दा त झमेला हुन्छ भने क्यालिफोर्नियाको जोडी केन्जी र टेलर तानिगुचीले १२ पटक बिहे गर्न भ्याए । त्यो पनि १२ देशमा महिनैपिच्छे । पुरा पढ्नुहोस्
  • रंगमञ्चकी रेनुका

    रंगमञ्चकी रेनुका
    गोकर्ण गौतम, फाल्गुन ६, २०७५
    उनी नाटक खेल्नै राजधानी आएकी थिइन् तर पत्रिका बेचेर बस्नुपरेको थियो । पत्रिका छाडेर गार्मेन्ट कम्पनी रोजिन्, त्यहाँ पनि रम्न सकिनन् । पार्लर सिकिन्, ब्युटिपार्लरमा काम सुरु गरिन् । तलब ठीकै थियो तर मन रित्तो–रित्तो । पुरा पढ्नुहोस्