पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • सर्वोच्चले बचाएको नेविसंघ

    सर्वोच्चले बचाएको नेविसंघ
    मीना पाण्डे, फाल्गुन ३, २०७५
    पञ्चायती सत्ताले नेता/कार्यकर्तालाई पक्रिएपछि कांग्रेस संगठनमा एकखाले रिक्तता थियो । यही रिक्तता चिरेर युवालाई प्रजातन्त्रप्रति जागरुक बनाउन नेता बीपी कोइरालाले सुवर्णशमशेरलाई आग्रह गरेका रहेछन्, भारत निर्वासनमा जानुअघि ०२५ मै । पुरा पढ्नुहोस्
  • किरिङमिरिङ सडक

    किरिङमिरिङ सडक
    विमल खतिवडा, फाल्गुन ३, २०७५
    कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।पुरा पढ्नुहोस्
  • बुलन्द बुलबुल

    बुलन्द बुलबुल
    गोकर्ण गौतम, फाल्गुन ३, २०७५
    बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।पुरा पढ्नुहोस्
  • सन्दीपका बंगलादेशी फ्यान

    सन्दीपका बंगलादेशी फ्यान
    पर्वत पोर्तेल, फाल्गुन २, २०७५
    सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् ।पुरा पढ्नुहोस्
  • अखबार (कविता)

    अखबार (कविता)
    रूपेश श्रेष्ठ, फाल्गुन २, २०७५
    देशभरि तापक्रम ख्वातखुत्तै घटेका बेला खुब तातो छ, आजको अखबारपुरा पढ्नुहोस्
  • बाजेको शास्त्र–विचलन

    बाजेको शास्त्र–विचलन
    प्रमोद मिश्र, फाल्गुन २, २०७५
    मैले कुनै राजवंशीको घरमा स्वास्नीले पकाएको लोग्नेले नखाने चलन देखेको थिएन । स्वास्नी घरमा हुँदाहुँदै लोग्नेले भात पकाएको पनि देखेको थिइनँ । राजवंशी गाउँमा प्रसवकालमा पत्नी गुमाउने विधुर भने प्रशस्तै थिए । पुरा पढ्नुहोस्
  • सुगम यात्रा

    सुगम यात्रा
    गोकर्ण गौतम, फाल्गुन १, २०७५
    हरेक उमेर समूहले रुचाउने गायक असाध्यै कम हुन्छन् । तीमध्येमा पर्छन् सुगम । हरेक शैलीका गीतलाई उत्तिकै न्याय गरेर गाउन सक्ने ल्याकत सितिमिति कोहीसँग हुँदैन । सुगमसँग छ । राम्रो गायक गीत लेखन र कम्पोजमा पनि उत्तिकै पोख्त हुन्छ भन्ने हुँदैन ।पुरा पढ्नुहोस्
  • साहित्य र क्रान्ति

    साहित्य र क्रान्ति
    नारायणमान बिजुक्छे, फाल्गुन १, २०७५
    नेपालमा पनि एउटै समुदायका मानिस मात्रै राज्यको कार्यकारी भूमिकामा किन हुन्छन् ? उत्तर उही आउँछ । बहुमतको बलमा अल्पसंख्यकलाई पेलेर जाँदा भयावह नतिजा आइलाग्छ भन्ने बलियो पाठ इन्डिया विन्स फ्रिडमबाट लिन सकिन्छ । पुरा पढ्नुहोस्