हस्त गुरुङका लेखहरु

असंगत स्थानीय तह

स्थानीय निकाय पुनःर्संरचना आयोगले भूगोलको अविच्छिन्न इतिहास पनि मेटिदिने काम गरेको छ ।

हस्त गुरुङ, असार १३, २०७४

-- पुरा पढ्नुहोस् --

आठ जिल्लामा सीमित राजपा र यसको भविष्य

मधेसी राजनीति गर्नेहरूचाहिँ प्रदेश–२ मा सीमित हुनेछन् । चुनावमा भाग नलिएको अवस्थामा राजपाले अन्य प्रदेशको स्थानीय सरकारमा स्थान बनाउन पाउने छैन ।

हस्त गुरुङ, असार ६, २०७४

-- पुरा पढ्नुहोस् --

भरतपुर महा–एम्बुस

भरतपुर काण्ड निर्वाचन आयोगका लागि पनि महा–एम्बुस हो भन्ने बेलैमा बुझ्नु जरुरी छ ।

हस्त गुरुङ, जेष्ठ २८, २०७४

-- पुरा पढ्नुहोस् --

उत्तरापथगामी रेलको राजनीति

नेपालीले उत्तरी रेलमार्ग र त्यसका पूर्वाधारका रूपमा आवश्यक पर्ने राजमार्गहरूबारे आधारभूत तथ्यहरू बुझिराख्नुपर्ने हुन्छ ।

हस्त गुरुङ, जेष्ठ १, २०७४

-- पुरा पढ्नुहोस् --

उत्तरी नाका रोक्ने सुरक्षा डक्ट्रिन

उत्तरी नाकामा लागेको नाकाबन्दीको कारण नै नेपालले बढी दु:ख पाएको छ ।

हस्त गुरुङ, वैशाख १३, २०७४

-- पुरा पढ्नुहोस् --

खुसी जित्ने नेपाली किन दुब्लाए ?

नेपालको शान्ति प्रक्रिया अधुरो छ । खुसी जित्ने नेपालीहरू किन दुब्लाए भन्ने रहस्य जान्न मन लागे गोठगाउँ जाऔँ र केही सिकौँ ।

हस्त गुरुङ, चैत्र २३, २०७३

-- पुरा पढ्नुहोस् --