हरिराम जोशीका लेखहरु

कोड नम्बर गरुड–मयूर

मध्यमाञ्चल राप्ती, भेरी, कर्णालीका १५ जिल्ला तथा सुदूरपश्चिमाञ्चल सेती, महाकालीका ९ जिल्ला भ्रमणका क्रममा राजा वीरेन्द्रले ५२ दिनसम्म सुर्खेतलाई मुकाम बनाए ।

हरिराम जोशी, जेष्ठ १०, २०७६

-- पुरा पढ्नुहोस् --

इतिहासकारको झैझगडा

सं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ ।

हरिराम जोशी, जेष्ठ ३, २०७६

-- पुरा पढ्नुहोस् --

यसरी घुसाइयो हिन्दु राष्ट्र

एकीकृत नेपालका राजा पृथ्वीनारायण शाह (१८२५–१८३१) देखि सुरु शाहवंशले महेन्द्रीय शासनकाल (२०११–२०२८) सम्म आइपुग्दा मात्र नेपाल हिन्दु अधिराज्य घोषणा भयो ।

हरिराम जोशी, वैशाख २७, २०७६

-- पुरा पढ्नुहोस् --

'यी मूर्तिहरू पास गर्नुपर्‍यो’

निजामती सेवामा पहिलो पटक नेपाल म्युजियम छाउनीमा हाकिम (किपर) मा खटिएँ, ०२३ तिर ।

हरिराम जोशी, वैशाख २०, २०७६

-- पुरा पढ्नुहोस् --

पञ्चायतको कैँची मास्टर

निजामती सेवा प्रवेशको ६ वर्षपछि अर्थात् ०२८ देखि सञ्चार मन्त्रालयमा पञ्चायती व्यवस्थाविरोधी गतिविधिका लेख/समाचार काँटछाँटको जिम्मेवारीमा रहेँ म । बहुदलीय व्यवस्था, प्रजातन्त्र, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ आदि नाम छापिएका विदेशी पत्रपत्रिका पञ्च शासकका लागि टाउको दुखाइका विषय हुन्थे ।

हरिराम जोशी, वैशाख १३, २०७६

-- पुरा पढ्नुहोस् --

दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन

बोर्डिङ स्कुल पढ्ने ठूलाबडाका छोराछोरी नेपाली र इतिहासमा कमजोर हुन्थे । मैले इतिहासमा डिग्री उपाधि लिएको कुरा सामान्य प्रशासन मन्त्रालयका कुनै कर्मचारीले दरबारमै गएर मुख्यसचिव रञ्जनराजलाई सुनाइदिएछन् ।

हरिराम जोशी, वैशाख ६, २०७६

-- पुरा पढ्नुहोस् --