सूर्जे नेवा:का लेखहरु

बालकृष्ण महाराजकी जय !

द्वापर युगका हिरो थिए, श्रीकृष्ण । अहिले कलियुगमा हिरो भए बालकृष्ण । दही चोरेर खाएको आरोपमा हातमा बाँधिएको डोरी क्षणभरमा खोल्थे उतिबेलाका कृष्ण ।

सूर्जे नेवा:, जेष्ठ २१, २०७५

-- पुरा पढ्नुहोस् --

प्रधानमन्त्रीका गहना

नेपालीको बानी– कुतर्क गर्ने जानी/नजानी । जेमा होस्, प्याच्च बोल्नैपर्ने । पायो कि थुचुक्क बस्ने गरी ठोक्नैपर्ने ।

सूर्जे नेवा:, वैशाख ३, २०७५

-- पुरा पढ्नुहोस् --

आफू हिरो, अरु भिलेन ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भन्नुभएछ, ‘मैले हिन्दी फिल्म हेरेको थिएँ, शोले । त्यसमा भएको खलपात्र गब्बर सिंहका पनि बाउ रहेछन् हाम्रो देशमा ।’ हैट् गृहमन्त्रीज्यूले केका लागि यो कुरा भन्नुभयो ? यो बबुरोले बुझ्न सकेन ।

सूर्जे नेवा:, चैत्र २८, २०७४

-- पुरा पढ्नुहोस् --

चारतारे गणेश

सत्ययुगका भगवान् शिवका पुत्र हुन्, गणेश । कुनै पनि शुभकार्य सुरु गर्नुपहिले उनै गणेशको पूजा गर्ने चलन छ । लामो सुँड, भ्यात्त भँुडी लिएर मुसा चढ्ने यी भगवान्को हिजोआज चर्चा–परिचर्चामा पनि कमी आउनुको कारण के हो ?

सूर्जे नेवा:, चैत्र ११, २०७४

-- पुरा पढ्नुहोस् --

बन्दको ढंग

केही समयअघि एउटा हल्ला फैलियो– भोलि र पर्सि नेपाल बन्द । अवज्ञा गर्नेलाई कारबाही । हल्लैहल्लाको देश न हो ! सुकेको पातमा आगो सल्किएजस्तो क्षणभरमा नै सामाजिक सन्जालमार्फत विश्वभर फैलियो हल्ला ।

सूर्जे नेवा:, चैत्र ९, २०७४

-- पुरा पढ्नुहोस् --

बाह्रै महिना छुट

पहिले–पहिले छुट पाउन दसैँ–तिहार कुर्नु पथ्र्याे । त्यसबेला खसीबोकादेखि लत्ताकपडा र खाद्यान्नसमेतमा छुट दिइन्थ्यो । तिहारमा त जुवातासदेखि लंगुरबुर्जा खेल्न छुट दिइन्थ्यो ।

सूर्जे नेवा:, चैत्र २, २०७४

-- पुरा पढ्नुहोस् --