सुशीला कार्कीका लेखहरु

यसकारण हुँदैन न्याय मा निमुखाको पहुँच

विराटनगरमा वकालत गर्दाको प्रसंग हो । तराई मूलका एक धानुकविरुद्ध गाउँका धनीमानी तेली साहूले डाँका मुद्दा चलाएछन् । त्यही मुद्दाका कारण घरबार, एक गोठ गाईवस्तु, राँगा, भैँसी, बाख्रा, पाठा, हाँडाभाँडा सबै बेचेर उनी टाट पल्टेका थिए ।

सुशीला कार्की, पुस १३, २०७४

-- पुरा पढ्नुहोस् --

न्यायालयमा पहिलो र अन्तिम दिन

न्यायाधीशहरू विवेक र बुद्धिमा भर पर्ने प्राणी हो, बल र शक्तिमा होइन ।

सुशीला कार्की, मंसिर १२, २०७४

-- पुरा पढ्नुहोस् --

सर्वोच्च न्यायालयका पात्र र प्रवृत्ति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको इजलास अनुभव

सुशीला कार्की, कार्तिक १४, २०७४

-- पुरा पढ्नुहोस् --