सुमित शर्मा समीरका लेखहरु

यसकारण संकीर्णताको उदय

संसारमा उदाएको ‘कन्जरभेटिभ’ आन्दोलन, ब्रेक्जिट, अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय, युरोप, चीन, भारत, टर्की, रसिया र इजिप्टको सरकार र समाजमा हाबी हुँदै गइरहेको अतिवादको प्रभावबाट नेपाल मुक्त छैन ।

सुमित शर्मा समीर, चैत्र २१, २०७३

-- पुरा पढ्नुहोस् --

पृथ्वीनारायणका कारण जागिर चट्

यस राष्ट्रप्रति पृथ्वीनारायणको लगानी छ भन्ने मान्यता र उनको नाम नै सुन्न नचाहने द्वन्द्वको बीचमा छ, नेपाल ।

सुमित शर्मा समीर, फाल्गुन २४, २०७३

-- पुरा पढ्नुहोस् --

विरोधाभासबीच लोकतान्त्रिक समाजवादीहरू

राज्यको निश्चित धर्म हुनुपर्छ भन्ने विचार राज्यभित्र एक धर्म मान्ने मानिस मात्र हुन्छन् भन्ने तर्कबाट प्रभावित छ।

सुमित शर्मा समीर, कार्तिक २३, २०७१

-- पुरा पढ्नुहोस् --