सुनीता अधिकारीका लेखहरु

[नोटबुक] स्मार्ट ठग

उसले हातको तीन औँला ठड्याएर थ्री हन्ड्रेड भन्दै बाटो छेकी नै रह्यो । रिस उठ्न थाल्यो । झगडा गरौँ, आफ्नै बिदाको मजा किरकिर हुने । अन्तिममा मैले थप सयको नोट उसको हातमा थमाइदिएँ ।

सुनीता अधिकारी, भाद्र २८, २०७५

-- पुरा पढ्नुहोस् --