सरोज जीसीका लेखहरु

अस्तित्वका लागि विद्रोह

पुस्तकले हाम्रो द्विपक्षीय सामाजिक संरचनालाई आख्यानात्मक उल्था गर्न पनि खोजेको छ ।

सरोज जीसी, श्रावण २४, २०७४

-- पुरा पढ्नुहोस् --

मालिक बन्ने सपनाभित्रको जोखिम

मुदिर (उपन्यास) स्वदेश–विदेश–स्वदेशसम्मकै सयरको कथा हो ।

सरोज जीसी, कार्तिक ३, २०७३

-- पुरा पढ्नुहोस् --

परिबन्धभित्रका अनुहार

पुस्तकका करिब पानैपिच्छे दु:ख, वेदना, पीडा, बिछोडको लास पोलिँदा, अप्रत्यक्ष रूपमा देशको फोहरी राजनीति, नीति, कलंकित मानिस र मानसिकता र राजनीतिज्ञहरू पनि सँगसँगै गनाउँछन् ।

सरोज जीसी, भाद्र १५, २०७३

-- पुरा पढ्नुहोस् --

प्रतिरोधको उडान

आख्यानात्मक भाषाको प्रयोग वैचारिक विषयको उद्घोष, विषय अनुसारको सापेक्ष भाषा, शैली, उपयुक्त र ताजा तथा स्वनिर्मित विम्ब, प्रतीकको प्रयोग भूपिनका सिर्जनाका दरिला पक्ष हुन् ।

सरोज जीसी, जेष्ठ १९, २०७३

-- पुरा पढ्नुहोस् --

अर्धकदको आख्यान 'धर्सो'

मुद्दाका हिसाबले सामाजिक र राजनीतिक न्यायसम्बन्धी धर्सो एउटा प्रबल र सबल सामाजिक उपन्यास हुन सक्थ्यो ।

सरोज जीसी, फाल्गुन ११, २०७२

-- पुरा पढ्नुहोस् --

मात नदिने कक्टेल 'क्रसिङ स्याडोज'

पुस्तकको सबल पक्ष भनेको कृतिलाई साहित्यिक बनाउने महत्त्वाकांक्षामा अनावश्यक शब्दजालको प्रयोग छैन र पाठकले गम्भीर रूपमा सोच्नुपर्ने कुनै जटिल भाषा छैन ।

सरोज जीसी, माघ २०, २०७२

-- पुरा पढ्नुहोस् --