सम्पादकीयका लेखहरु

[सम्पादकीय] मुद्दाबेगर महामेयर

विकास सुझबुझपूर्ण प्रक्रिया हो । सोचविचार नगरी केवल आफ्नै पालामा नाउँ राख्ने अभिलाषाले रेल, भ्युटावरका सपना बाँड्नु सामन्तवादी प्रवृत्ति हो । यसले सिंहदरबारको अधिकार जनतामा पुर्याउन्न । अरू धेरै सिंहदरबार जन्माउँछ ।

सम्पादकीय, फाल्गुन ५, २०७५

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] पहिलो वर्ष– प्रतिलोकतन्त्रतिर

ओली सार्वजनिक स्थलमा निषेधाज्ञा लगाउन उद्धत भए । सञ्चारमाध्यमलाई यो वा त्यो बहानामा कस्ने नीति लिए । कुनै मन्त्रीलाई मुखाले भएको भन्दै राजीनामा मागिन्छ, कुनै फुक्काफाल ।

सम्पादकीय, माघ २७, २०७५

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] विदेशी दाता कि विधाता ?

विदेशी सहायताले हाम्रो नीति–निर्माता तप्कालाई झन् लोभी, भोगी र भ्रष्ट बनाउँदै छ । राष्ट्रलाई रोगी र परनिर्भर बनाउँदै छ ।

सम्पादकीय, माघ २०, २०७५

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] संसद्– स्वार्थ समूहको बन्धक

यो प्रकरणबाट सत्तारुढ सांसद र सीमित मेडिकल माफियाले विजयको अनुभूति गरेका हुन सक्छन् । नागरिकको ठूलो हिस्सा भने चिढिएको छ ।

सम्पादकीय, माघ १३, २०७५

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] अर्थतन्त्रको अँध्यारो चेहरा

बिदेसिएका नेपालीको रगतमा लतपतिएको रेमिट्यान्सले दिलाएको ६ प्रतिशत आर्थिक वृद्धिदरका भरमा समृद्धि सम्भव छैन ।

सम्पादकीय, माघ ६, २०७५

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] शासन : विधि कि व्यक्तिको ?

मुलुककै शानमान राखून् भनी बाह्य मुलुक पठाइएका हाम्रा प्रतिनिधिबारे सत्यतथ्य बाहिर आउनैपर्ने हुन्छ, कम्तीमा हाम्रो राष्ट्रिय साखका लागि । तर ती कारबाही विधिपूर्वक चलाइनुपर्छ ।

सम्पादकीय, पुस २९, २०७५

-- पुरा पढ्नुहोस् --