सफल घिमिरेका लेखहरु

सेनामा विदेशी चासो : कसरी बुझ्ने ? कसरी जुझ्ने ?

हामीले अहिलेसम्म यी देशलाई एक व्यक्ति वा संस्थाजसरी विश्लेषण गर्दै आएका छौँ । तर, त्यति विशाल मुलुकका एउटै उद्देश्य र चरित्र हुन सक्छन् त ?

सफल घिमिरे, कार्तिक २७, २०७५

-- पुरा पढ्नुहोस् --

अब चीनको पनि दातृ निकाय

अब बन्ने चिनियाा दातृ निकायले कस्तो नीति लिन्छन् भन्नेमा नेपालको चासो र समीक्षा निरन्तर रहनुपर्छ ।

सफल घिमिरे, असार १९, २०७५

-- पुरा पढ्नुहोस् --

विदेशीको पैसा : लौरो न हतियार !

बृहत् शान्ति सम्झौता–२०६३ पछि एक दशक बित्यो । यो दशकमा शान्ति निर्माण नेपालमा लगभग एउटा महाउद्योगजसरी नै फस्टायो । सम्भवत: द्वन्द्वोत्तर नेपालमा हलक्कै सप्रेको यो एउटै मात्र उद्योग थियो ।

सफल घिमिरे, चैत्र १, २०७२

-- पुरा पढ्नुहोस् --

[कथा] पल्सर पुछ्ने केटी

“दाजुको साइलेन्सर हैन बैनी, बाइकको साइलेन्सर ।” सधैँझैँ बाठो पल्टन खोजेथेँ तर यसपालि ऊ हाँसी मात्रै ।

सफल घिमिरे, आश्विन ३०, २०७२

-- पुरा पढ्नुहोस् --