सञ्जीव उप्रेतीका लेखहरु

तीन खम्बे पुरुषसत्ता

नारी समानताको कुरा उठाउँदा कतिपयले ‘पुरुषविरुद्ध नारी’ बुझ्छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने यो नारी– पुरुषबीचको युद्ध होइन ।

सञ्जीव उप्रेती, आश्विन २३, २०७५

-- पुरा पढ्नुहोस् --

[तीन किताब] प्रिय फेन्टासी

एकै समय म दुइटा किताब मात्रै पढ्न सक्छु । एउटा फिक्सन, अर्को ननफिक्सन । तर, दुइटै फिक्सन पढ्न सक्दिनँ । किनभने, एकखाले पात्र, घटना, शैली र संरचना भएको संसारलाई अधूरै छाडेर अर्कोमा पस्दा अलि डिस्टर्ब हुन्छ ।

सञ्जीव उप्रेती, वैशाख ५, २०७५

-- पुरा पढ्नुहोस् --