श्रेय पौडेलका लेखहरु

परीक्षणको कठघरामा वाम एकता

अहिलेलाई र दीर्घकालसम्म दुवै पार्टीले सँगै सत्ता प्राप्तिको अस्त्रका रूपमा कम्युनिस्ट एकतालाई प्रयोग गरेका छन् ।

श्रेय पौडेल, मंसिर ४, २०७४

-- पुरा पढ्नुहोस् --

लोकतन्त्रमा माओवादीहरूको लिगेसी

विशेष परिस्थितिमा हतियार उठाएर सही मुद्दालाई राजनीतिको मूलधारमा ल्याउन सफल माओवादी अहिले भने आफ्ना सकारात्मक ‘लिगेसी’बाट पनि टाढिँदै छ ।

श्रेय पौडेल, असार २५, २०७४

-- पुरा पढ्नुहोस् --

साँच्चै, दलालहरूको देश हो ?

के हामी बजारमा सुनिएजस्तै विदेशीको एजेन्ट नै भइसकेका हौँ त ?

श्रेय पौडेल, वैशाख १७, २०७४

-- पुरा पढ्नुहोस् --

हिन्दुवादी कट्टरताको विपक्षमा

राज्य आफैँमा कुनै पनि धर्मको पक्षपाती भएमा अरू धर्मका जनतालाई अपनत्वको भाव कसरी देखाउन सक्छ ?

श्रेय पौडेल, चैत्र २०, २०७३

-- पुरा पढ्नुहोस् --

मधेसी प्रदेशको पक्षमा

जसले यी मधेसी प्रदेशको विरोध गरेका छन्, उनीहरू यस मागलाई राष्ट्रघाती र अराष्ट्रिय देख्छन् ।

श्रेय पौडेल, चैत्र १, २०७३

-- पुरा पढ्नुहोस् --

नेपाली वामपन्थको बाटो

चाहे पुरानो वर्गवादी वामपन्थ होस् वा नयाँ पहिचानवादी वामपन्थ, दुवैको उद्देश्य र चाह समाजमा हेपिएका, दबिएका तथा कुनामा घचेटिएकाहरूको आवाज बन्नु हो ।

श्रेय पौडेल, माघ १९, २०७३

-- पुरा पढ्नुहोस् --