श्रुति श्रेष्ठका लेखहरु

गन्तव्य : पर्यटन प्रवद्र्धन

धुम्बा पोखरी जाने क्रममा झोलुंगे पुल तर्दै गरेका आन्तरिक पर्यटक ।

श्रुति श्रेष्ठ, मंसिर १४, २०७५

-- पुरा पढ्नुहोस् --

[तस्विर कथा] एउटा अलग परिवार

औसतभन्दा निकै होचो कदका निश्चल श्रेष्ठ उँचो जीवनको खोजीमा २०६२ सालमा आइपुगे राजधानी । कामकै सिलसिलामा आफूजस्तै सानैमा आमा गुमाएकी तनहुँकी निर्मला केसीसँग उनको भेट भयो । हिमचिम बढ्दै गयो । अन्त्यमा मायामा डुबेकी निर्मलाले नै निश्चलसामु आफ्नो मनको कुरा सुनाइन् । दुवैको मन मिल्यो, विवाह भयो ।

श्रुति श्रेष्ठ, मंसिर २५, २०७२

-- पुरा पढ्नुहोस् --

तेल मालिस

आमाको गर्भबाट निस्केपछि नवजात शिशुलाई ६ महिनासम्म तोरीको तेलले मालिस गर्ने चलन छ, नेपाली समाजमा । त्यो पनि दिनमा तीनपटकसम्म । शिशुको शरीर धेरै कोमल हुने भएकाले बाहिरी वातावरणसँग घुलमिल हुन र शारीरकि विकासका निम्ति पनि तेल मालिस जरुरी छ ।

श्रुति श्रेष्ठ, मंसिर १४, २०७१

-- पुरा पढ्नुहोस् --