श्रद्धा अर्यालका लेखहरु

[नोटबुक] गेन्टिङ हाइल्यान्डको चिसो

झट्ट हेर्दा नेपालकै कुनै डाँडापाखाजस्तो लाग्ने गेन्टिङ हाइल्यान्डमा परेको मुसलधारे पानीले मौसम एक्कासि चिसो बनाइदियो । १ हजार ८ सय ६५ मिटर उचाइको गेन्टिङ हाइल्यान्डमा केबलकारबाट चढ्दै गर्दा उखरमाउलो गर्मीलाई जितेको महसुस हुन्थ्यो ।

श्रद्धा अर्याल, असार २१, २०७५

-- पुरा पढ्नुहोस् --