शिव शर्माका लेखहरु

कालीगण्डकी वारि

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो । जाडो याममा हिउँले ढाकिने यस क्षेत्रमा घुम्नका लागि असोज र कात्तिक महिना अनुकूल सिजन रहेछ ।

शिव शर्मा, आश्विन २९, २०७३

-- पुरा पढ्नुहोस् --

पीडितसँग पर्यटक

बेल्जियमकी लुट डी जेइगर एकमहिने छुट्टीमा पोखरा आइपुगिन् । बेल्जियमको आर्थभाल्ड विश्वविद्यालयकी लेक्चरर जेइगरसँग १७ विद्यार्थी पनि थिए ।

शिव शर्मा, जेष्ठ ३, २०७२

-- पुरा पढ्नुहोस् --

चितुवा चिन्तक

ज्या क किनरोस, ५३, खासमा न्युजिल्यान्डका वन्यजन्तु संरक्षणकर्मी हुन्। तर, अहिले उनी पोखरा, पुम्दीभुम्दीको रानीवनमा राखेर हुकाईएको चितुवाको सेवामा खटिएका छन्।

शिव शर्मा, भाद्र २२, २०७१

-- पुरा पढ्नुहोस् --

एक्लो डमरु

पोखराको मियापाटननजिकैको बस्तीमा माघको दोस्रो साता बाघको बच्चा देखा पर्‍यो । स्थानीयले प्रहरीलाई खबर गरे ।

शिव शर्मा, माघ २६, २०७०

-- पुरा पढ्नुहोस् --