वैरागी काइँलाका लेखहरु

[स्मरण] एक्लै लड्ने अठोट

पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।

वैरागी काइँला, कार्तिक ९, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण ] एक्लै छु म

राजनीतिक, सांस्कृतिक तथा सामाजिक असन्तुष्टिसँग मात्र नभएर तेस्रो आयामले उठाएको कुरा लेखन कार्य र प्रविधि, भाषा, शिल्प र शैलीसँग सम्बन्धित थियो र छ ।

वैरागी काइँला, आश्विन २५, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] ‘मातेको मान्छे’ देखि ‘अन्धा र हात्ती’ सम्म

मेरो परिवारले ००७ को जनक्रान्तिमा पनि एकतन्त्री जहानियाँ राणा शासनविरुद्धमा सहयोगी भूमिका नै खेल्यो ।

वैरागी काइँला, आश्विन १८, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] पुष्पप्रेमी इन्द्रबहादुर राई

तुङसुङ बस्तीको उहाँको घरका भित्तामा, भुइँमा, डिलमाथि र मुनि फूलका गमला देखिन्थे । उनी आँगनमा दरी बिछ्याएर त्यसमाथि किताब थुपारेर पढिरहेको भेटिन्थे कि फूलहरु स्याहारसुसार गरिरहेका हुन्थे ।

वैरागी काइँला, आश्विन १२, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] ‘तेस्रो आयाम’को न्वारान

यथार्थमा आयामिक लेखन के लेख्ने हो भन्दा पनि कसरी लेख्ने भन्नेमा पछिसम्मै केन्द्रित थियो । शब्दमा व्यक्त भएका स्रष्टाको अनुभूति पाठकले डल्लै (सम्पूर्ण) ग्रहण गर्न सक्ने गरी कसरी लेख्ने ?

वैरागी काइँला, आश्विन ४, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] नेहरू भेट्नुअघि

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु दार्जिलिङ आउँदै थिए । उनका समकालीन नेता बीसी रोय पश्चिम बंगालका मुख्यमन्त्री ।

वैरागी काइँला, भाद्र २८, २०७५

-- पुरा पढ्नुहोस् --