विहारीकृष्ण श्रेष्ठका लेखहरु

[स्मरण] प्यालेस्टाइनीद्वारा बन्धक बनाइँदा...

झन्डै एक घन्टापछि साइप्रसको निकोसिया अनि राती २ बजेतिर लिबियाको ट्रिपोलीमा जहाज उतारियो । हामीलाई निद्राले ग्रस्त बनाइसकेको थियो । तर, अपहरणकारीलाई के वास्ता ?

विहारीकृष्ण श्रेष्ठ, वैशाख १९, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] भारु ९३६ ले पुर्‍याएको सास्ती

त्यतिबेला मन्त्री थापाले मलाई दिल्लीबाट एउटा औषधि ल्याइदिन भनेकी थिइन् । औषधिको मूल्य थियो, ९ सय ३६ भारु ।

विहारीकृष्ण श्रेष्ठ, वैशाख १२, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] भारतीय नाकाबन्दीको त्यो विरोध

वि सं २०४५ मा स्वीट्जरल्यान्डको राजधानी जेनेभामा विश्व स्वास्थ्य संगठनको महासभा चलिरहेको थियो । १ सय ७६ मुलुकका प्रतिनिधि सहभागी उक्त सभामा स्वास्थ्यमन्त्री सुशीला थापाको नेतृत्वमा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा रहेको म, वीर अस्पतालका सर्जन डा सुदीप भट्टाचार्यका अतिरिक्त जेनेभाका लागि नेपाली राजदूत सहभागी थिए ।

विहारीकृष्ण श्रेष्ठ, वैशाख ५, २०७५

-- पुरा पढ्नुहोस् --

[स्मरण] यसरी जन्मियो आमा समूह

गाउँमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालनका लागि आमा समूह स्थापना गर्ने सोच बन्यो र उनीहरूमध्येबाट छानिएका एक सदस्यलाई स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तालिम दिने नीति तथा कार्यक्रम तर्जुमा गरियो ।

विहारीकृष्ण श्रेष्ठ, चैत्र २८, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] जिपंसहरू नै हुलाकी

५८ पञ्चायतका चिट्ठी क्षेत्रीय पियन हुँदै क्षेत्रसम्म पुग्थे र त्यहाँबाट गाउँ पञ्चायतका पियनले गाउँगाउँमा वितरण गर्थे ।

विहारीकृष्ण श्रेष्ठ, चैत्र २१, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] मल्लेरुकालीन जचौरी कुलो

मल्लेरुकालीन त्यो कुलोको सञ्चालन व्यवस्थाबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । सरकारी नीति निर्माणका क्रममा पनि धेरै कुरा प्रयोगमा ल्याउन पाएँ ।

विहारीकृष्ण श्रेष्ठ, चैत्र १५, २०७४

-- पुरा पढ्नुहोस् --