विश्वास हमालका लेखहरु

ब्रेक्जिटको नेपाली बाछिटा

ऊ नेपाल फर्कने अवस्थामा पनि थिएन । न पढाइ पूरा गर्न सक्यो, न त कमाउन नै । नेपाल जान पटक्कै मन छैन भन्थ्यो ।

विश्वास हमाल, श्रावण २३, २०७५

-- पुरा पढ्नुहोस् --

बिरानो देशमा थापा दाइ

उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यसो हेर्देऊ न’ भनी अनुरोध गरे । रेस्टुराँ ३ देखि ५ बजेसम्म बन्द हुन्थ्यो ।

विश्वास हमाल, असार ७, २०७५

-- पुरा पढ्नुहोस् --

किस्तामा अल्झेको जिन्दगी

किस्ताको उल्झनमा यसरी फसिएको हुन्छ कि यो जालोबाट निस्कन हम्मेहम्मे नै पर्छ सबैलाई ।

विश्वास हमाल, वैशाख २६, २०७५

-- पुरा पढ्नुहोस् --

सपनाको देश नेपाल

नेपाली सपना पनि धेरैको फरक–फरक हुँदो रहेछ– हिमाल चढ्न आउने, बरालिन आउने, आत्माको शान्ति खोज्न आउने, हराउन आउने ।

विश्वास हमाल, चैत्र १८, २०७४

-- पुरा पढ्नुहोस् --

युरोपभन्दा महंगो काठमाडौँ

आम्दानी र खर्चको तुलनामा काठमाडौं मेरा लागि विश्वकै महँगो सहर हो ।

विश्वास हमाल, फाल्गुन २३, २०७४

-- पुरा पढ्नुहोस् --

[अनुभूति] नेपाल छाड्ने चक्करमा

मेरो संसार घुम्ने सपनाको पहिलो खुड्किलो थियो, त्यो दिन ।

विश्वास हमाल, फाल्गुन ९, २०७४

-- पुरा पढ्नुहोस् --