विवेक पौडेलका लेखहरु

[टिस्टुङ देउराली] नेपाली रोलमोडलको खाँचो

विदेशी नियोगका सल्लाह मानेर आज विश्वका कुनै पनि देश अग्रणी बनेका होइनन् ।

विवेक पौडेल, वैशाख ५, २०७४

-- पुरा पढ्नुहोस् --

[टिस्टुङ देउराली] तयारी चाउचाउजस्तो विचारधारा

सीमित घटना, विचार र केही व्यक्तिका आफू अनुकूल उदाहरणले गुजमुज्ज परेका तथ्यमा त्यसलाई हालेर बेस्सरी हल्लायो र तयार भयो दुई मिनेट विचारधारा ।

विवेक पौडेल, चैत्र ७, २०७३

-- पुरा पढ्नुहोस् --

[टिस्टुङ देउराली] दसवटा काठमाडौँ कि हजारवटा बन्दीपुर ?

यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’ होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो ।

विवेक पौडेल, फाल्गुन २, २०७३

-- पुरा पढ्नुहोस् --

[टिस्टुङ देउराली] नाभि हराएको कस्तूरी

बाहिरियाले आक्रमण गरेर स्थानीयलाई पराधीन बनाउाछ, त्यसपछि आक्रमणकारी शोषक हुन्छ भने स्थानीयचाहिा दास । यसलाई उपनिवेशीकरण भन्दा पनि हुन्छ ।

विवेक पौडेल, माघ ३, २०७३

-- पुरा पढ्नुहोस् --

[टिस्टुङ देउराली] विभाजक संघीयताको विसर्जन

एक दशकभन्दा बढी समयदेखि जुन तरिका र पात्रमार्फत यो मुद्दा उठेको थियो, तिनैमार्फत अब यसको बैठान हुँदै छ ।

विवेक पौडेल, पुस ५, २०७३

-- पुरा पढ्नुहोस् --

[टिस्टुङ देउराली] नेपाली सन्दर्भमा ट्रम्प जितको अर्थ

यसपालिको अमेरिकी चुनाव के अर्थमा अनौठो रह्यो भने सधैँ मध्यमार्गमा रहनेले चुनाव जित्ने गरी बनाइएको अमेरिकी राजनीतिक प्रणालीमा यसपटक खुलै रूपले अति दक्षिणपन्थी समूहले बाजी मार्‍यो ।

विवेक पौडेल, मंसिर ५, २०७३

-- पुरा पढ्नुहोस् --