विमल आचार्यका लेखहरु

पाइलट वेद उप्रेतीलाई १० प्रश्न

'अब उत्प्रेरणा र सूचना दिने काम खुल्दै गरेको संग्रहालयले गर्नेछ ।'

विमल आचार्य, चैत्र ६, २०७३

-- पुरा पढ्नुहोस् --

'खोजीमेली'मा सत्य–तथ्यको खोजी

'खोजीमेली'मा शिव रेग्मीले ओझेलमा परेका थुप्रै पात्र र विषय उधिनेका छन् ।

विमल आचार्य, चैत्र ४, २०७३

-- पुरा पढ्नुहोस् --

किन बनाइयो 'म अलप हुन चाहन्छु' ?

हामीकहाँ यस्ता थुप्रै पात्र छन्, जसको जीवन र कर्म गुप्त छ, छायामा छ । हामी विदेशी विद्वान्का धेरै पछि लाग्छौँ, सुगन्ध नचिनेका कस्तूरीजसरी ।

विमल आचार्य, फाल्गुन १०, २०७३

-- पुरा पढ्नुहोस् --

उत्तरआधुनिक पुनर्गठन

लेखकको मार्गचित्र सहभागितामूलक समावेशी प्रत्यक्ष लोकतन्त्र हो । तर, कसरी र केका आधारमा सहभागिता र समावेशिता ? मौन छन् ।

विमल आचार्य, फाल्गुन ५, २०७३

-- पुरा पढ्नुहोस् --

नोटबुक

उनले भनी पनि हालिन्, ‘खाली छ भन्दैमा महिला शौचालयचाहिँ नछिर्नूस् है भाइ !’

विमल आचार्य, फाल्गुन १, २०७३

-- पुरा पढ्नुहोस् --

[सम्झना] कदी : साले नम्बर ८६

नेपाली भाषालाई संकलन गरेर हुन्छ कि, सम्पादन/प्रकाशन गरेर हुन्छ कि, लेखकहरूलाई पुरस्कार दिएर हुन्छ कि, यस्ता अनेक तरहले नेपाली भाषाको संवद्र्धन र प्रवद्र्धनमा अहोरात्र सक्रिय सिपाही ।

विमल आचार्य, माघ २०, २०७३

-- पुरा पढ्नुहोस् --