विभु लुइटेलका लेखहरु

मीनको समय

उनले खिचेको हिलारी क्लिन्टनको तस्बिरले एकताका खुबै चर्चा बटुल्यो । स्वयं हिलारीले उक्त तस्बिरमा हस्ताक्षर गरेर उनलाई पठाइन् । खुलेर हाँसिरहेका पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरको तस्बिरको प्रशंसा स्वयं कार्टरले पनि गरे ।

विभु लुइटेल, जेष्ठ १०, २०७५

-- पुरा पढ्नुहोस् --

चालकरहित कारमा एप्पल दोस्रो

एप्पलका ५५ चालकरहित कार अमेरिकाको क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्स्मा दर्ता भएका छन् ।

विभु लुइटेल, जेष्ठ ९, २०७५

-- पुरा पढ्नुहोस् --

अब गुगल वान

गुगल ड्राइभले आफ्नो सशुल्क सञ्चय योजनामा केही परिवर्तन ल्याउने भएको छ । नयाँ योजना अन्तर्गत प्रयोगकर्ताले थोरै शुल्क तिरेर यसले दिने सेवाको लाभ उठाउन सक्नेछन् ।

विभु लुइटेल, जेष्ठ ८, २०७५

-- पुरा पढ्नुहोस् --

सिसन सेन्सेसन

नेपालका केही गिनेचुनेका भिडियो ब्लगर (भ्लगर)का सूचीमा अग्रपंक्तिमै पर्छन्, सिसन बानियाँ । दैनिक जीवनका सामान्यभन्दा सामान्य घटनाक्रमलाई उच्चस्तरीय भिडियोका माध्यमबाट व्यक्त गर्न उनको कुनै उपमा छैन । यी अब्बल भिडियोका पछाडि अथक परिश्रमबाहेक उनीसँग भएका अत्याधुनिक ग्याजेटले ठूलो भूमिका खेलेका छन् ।

विभु लुइटेल, जेष्ठ ७, २०७५

-- पुरा पढ्नुहोस् --

उफ्, अवसाद !

डिप्रेसनपीडितलाई रोगीको व्यवहार गरे समस्या झन् झाँगिने

विभु लुइटेल, वैशाख ३१, २०७५

-- पुरा पढ्नुहोस् --

दिकेशको ग्याजेट मोह

नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्रा नयाँ–नयाँ ग्याजेटका सोखिन हुन् । अन्तर्राष्ट्रिय बजारमा आएका हरेक नयाँ ग्याजेट खरिद गर्छन् उनी ।

विभु लुइटेल, वैशाख ३१, २०७५

-- पुरा पढ्नुहोस् --