विनोद सिजापतिका लेखहरु

एक दुस्साहसीको बयान [पुस्तक समीक्षा : विमान विद्रोह]

इतिहास, राजनीति र समाजशास्त्रका विद्यार्थीदेखि राजनीतिक वृत्त र साधारण नागरिकका निम्ति पठनयोग्य छ यो पुस्तक ।

विनोद सिजापति, आश्विन २५, २०७५

-- पुरा पढ्नुहोस् --

लोपोन्मुख लोकतन्त्र ? [पुस्तक : हाउ डेमोक्रेसिज् डाई]

पुस्तकमा उल्लेख गरिएका थुप्रै विषय हाम्रा निम्ति सान्दर्भिक छन् । राजनीतिक वृत्तका निम्ति यो पुस्तक पढ्नु आवश्यक छ, खासगरी लोकतन्त्रको दीर्घायुका निम्ति ।

विनोद सिजापति, भाद्र १४, २०७५

-- पुरा पढ्नुहोस् --

न्यायको भोक [पुस्तक समीक्षा : द गर्ल फ्रम काठमाण्डू]

नेपाली पाठक र खासगरी म्यानपावर व्यवसायसँग सम्बन्धित व्यक्तिका निम्ति पढ्नैपर्ने कोटिको छ, पुस्तक ।

विनोद सिजापति, जेष्ठ ३०, २०७५

-- पुरा पढ्नुहोस् --