विनोद घिमिरेका लेखहरु

सफाइ सारथि

के फोहर बेचेर पनि जीविका चलाउन सकिएला ? लगाव र इमानदारी भए जुनसुकै काममा कमाइ, सामाजिक प्रतिष्ठा र पहिचान सम्भव छ भन्ने पुष्टि गरेका छन्, धनकुटाका कौशल थापा, ४१, ले । उनले फोहर बेचेरै बर्सेनि २० लाख रुपियाँभन्दा बढी कमाउन थालेका छन्

विनोद घिमिरे, कार्तिक २८, २०७३

-- पुरा पढ्नुहोस् --

चन्द्रलालको चकचकी

आईए पढ्दापढ्दै ०३९ सालमा पाँच रुपियाँको बीऊ किनेर तरकारी खेती थालेका चन्द्रलाल तामाङ अहिले वार्षिक एक करोड रुपियाँमाथिको कृषि उपज उत्पादन र बिक्री गर्छन् ।

विनोद घिमिरे, माघ ३, २०७२

-- पुरा पढ्नुहोस् --

संकटमा सुन्तला

१० वर्षभित्र मध्यपहाडी क्षेत्रमा जलवायु परिवर्तन र रोग–कीराको असर

विनोद घिमिरे, पुस २०, २०७२

-- पुरा पढ्नुहोस् --

गिरिजाले लगेको बन्दुक कहाँ छ ?

राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् ।

विनोद घिमिरे, पुस १६, २०७२

-- पुरा पढ्नुहोस् --

फोहर बेचेर जीविका चलाउन सकिएला ? जवाफ हुन् धनकुटाका कौशल थापा

तीन वर्षयता उनलाई धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहरमैला व्यवस्थापन केन्द्रमा दैनिक थुप्रिने करिब १३ मेट्रिक टन फोहरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतल, पुराना जुत्ता–चप्पल, कागजलगायतका सामग्री छुट्याएर बिक्री गर्ने जिम्मा पनि उनैलाई छ ।

विनोद घिमिरे, भाद्र १८, २०७२

-- पुरा पढ्नुहोस् --

बन्दागोभीले परिवर्तन

जेठदेखि कात्तिक निख्रिँदासम्म वीरगन्ज, बुटवलसम्म पहाडकै बन्दा जान्छ । बर्खामा तराईमा उत्पादन नहुने भएकाले भाउ पनि राम्रो आउँछ । चिसो सुरु भएपछि यहाँका किसानले गाँजर र मटरकोसा लगाउँछन् । बारीसम्मै पुग्ने ढुवानीका साधन, एकै परिवारको मनग्य उत्पादन र व्यापारीसँगको सोझो पहुँचले बिचौलियाको बिगबिगी लगभग अन्त्य भएको गुरुङको भनाइ छ ।

विनोद घिमिरे, भाद्र ११, २०७२

-- पुरा पढ्नुहोस् --