विनोदविक्रम केसीका लेखहरु

विनोदविक्रम केसीको कविता : बलात्कृतको राष्ट्रिय गीत

अब म चौकी हान्छु ब्यारेक हान्छु अदालत हान्छु संसद् हान्छु सिंहदरबार हान्छु

विनोदविक्रम केसी, आश्विन ३०, २०७५

-- पुरा पढ्नुहोस् --

[निबन्ध] छ–पांग्रे ग्यास च्याम्बर

साँच्चै, सिन्डिकेट त तोडियो क्यारे  ! तोडियो भन्छन्, तोडियो होला । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन ।

विनोदविक्रम केसी, आश्विन १०, २०७५

-- पुरा पढ्नुहोस् --

जो विपत् सेलिब्रेट गरिरहेछन्

१२ वैशाख ११:५६ पछि उनीहरू हरेक पल बियरका बोतल खोलिरहेछन्। उनीहरूका गिलास टकराएका आवाजले काँचजस्तै झर्‍यामझुरुम चकनाचुर भएका मान्छेका आर्तनादहरू

विनोदविक्रम केसी, जेष्ठ ३१, २०७२

-- पुरा पढ्नुहोस् --

कबिता : कमिसन

एकाबिहानै दलालहरु खेतमा पुग्छन्

विनोदविक्रम केसी, आश्विन १२, २०७१

-- पुरा पढ्नुहोस् --