वाटरगेट उपाध्यायका लेखहरु

दसैँ बम्पर

कुनै बेला आजजस्तै थियो कांग्रेस । कसैको कुरा कसैसँग मरिगए नमिल्ने । बीपीको कुरा मातृकासँग नमिल्ने । गणेशमानको कुरा गिरिजाप्रसादसँग नमिल्ने । शैलजा आचार्यको कुरा शेरबहादुर देउवासँग नमिल्ने ।

वाटरगेट उपाध्याय, आश्विन १, २०७४

-- पुरा पढ्नुहोस् --

छापामार मन्त्री

यस्तो लाग्दैछ, हाम्रा मन्त्रीहरुलाई सिंहदरबारतिर रसबस बस्न छाड्यो । यसैले अहिलेको भीमकाय मन्त्री क्लबका सदस्यहरु एकपछि अर्को गर्दै मैदानमै ओर्लिंदै छन् ।

वाटरगेट उपाध्याय, भाद्र २५, २०७४

-- पुरा पढ्नुहोस् --

कपी पेस्ट मन्त्री

हाम्रा बिजुलीमन्त्रीको दिमाग बिजुलीभन्दा तेज चल्छ । हजुर, ऊर्जायुक्त पनि उत्तिकै । यसैले त ऊर्जामन्त्री । कुनै बेलाका माओवादी लडाकू । राजतन्त्रको जरो निमोठ्ने अभियानमा हिँडेका ।

वाटरगेट उपाध्याय, भाद्र २०, २०७४

-- पुरा पढ्नुहोस् --

फरार मसिहा ट्ठ

जहाज डुब्न लाग्दा भाग्ने मुसा प्रवृत्ति भन्नासाथ कमल थापालाई मात्र नबुझौँ । यसपटक भगौडा प्रवृत्तिमा लाम लाग्न आइपुगेका छन्, मधेसका मसिहाहरु । मधेस विशेष गरी पूर्वी मधेसमा बाढीले वितण्डा मच्यायो ।

वाटरगेट उपाध्याय, भाद्र ५, २०७४

-- पुरा पढ्नुहोस् --

सिंहदरबारमा रमिता छ

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लेखिएको अनि चार तारा झन्डा अंकित छड्के झोला भिरेको नेपाली कांग्रेसको एक कार्यकर्ता जसोतसो सिंहदरबार पस्छ ।

वाटरगेट उपाध्याय, श्रावण २४, २०७४

-- पुरा पढ्नुहोस् --

मनमोहनको ‘मनसुन अफर’

एमाले कणहरूले यसपटक बिरामी तान्ने काइदाको प्याकेज ल्याएका छन्, ‘मनमोहनको मनसुन अफर ।’

वाटरगेट उपाध्याय, असार २५, २०७४

-- पुरा पढ्नुहोस् --