वसन्तप्रताप सिंहका लेखहरु

नोटबुक

दिल्लीमा कापाहाका नाच हेर्दा जति अद्वितीय लाग्यो, यो नृत्यबाट हुने कमाइका बारेमा सुन्दा झन् छक्क परियो ।

वसन्तप्रताप सिंह, फाल्गुन ११, २०७४

-- पुरा पढ्नुहोस् --

संकटमा चारखुट्टे सवारी

भेडापालक र सामुदायिक वन उपभोक्ताबीच द्वन्द्व

वसन्तप्रताप सिंह, माघ ११, २०७४

-- पुरा पढ्नुहोस् --

मदिराले मौलाएको हिंसा

आँखामा हाले पनि नबिझाउने उनका पतिले रक्सी सेवनपछि उनीसँग शत्रुको जस्तै व्यवहार गर्न थाले । अरू बेला शान्त भएर बस्ने तर रक्सी पिएका बेला जे हातमा छ, त्यसैले आक्रमण गर्ने भए उनी ।

वसन्तप्रताप सिंह, पुस १७, २०७४

-- पुरा पढ्नुहोस् --

स्वाभिमानी हर्क

‘उमेर १ सय ३ वर्ष । नाम हर्कबहादुर थापा । काठमाडाँै ज्ञानेश्वरमा जन्मेको हुँ । बझाङी राजाले सानैमा यहाँ ल्याएका हुन् ।’ बझाङ, खप्तड छान्ना गाउँपालिकाको पसल–बगरनजिक बाटोमा घुम्ती पसल चलाइरहेका वयोवृद्ध थापा आफ्नोबारेमा सोधीखोजी गर्नेलाई एकै सासमा आफ्नो छोटो परिचय सुनाउँछन् ।

वसन्तप्रताप सिंह, पुस १२, २०७४

-- पुरा पढ्नुहोस् --

फेरि लर्काे भारततिरै

जंगलमा जडीबुटी पाउन छाडेपछि ६ गाविसका चार हजारभन्दा बढी विदेशिए

वसन्तप्रताप सिंह, चैत्र ४, २०७३

-- पुरा पढ्नुहोस् --