लेखनाथ पाण्डेका लेखहरु

शक्तिशाली कि प्रभावशाली प्रधानमन्त्री ?

प्रधानमन्त्रीलाई आफ्नो कार्यकालमा अमनचैन होस्, आर्थिक अनुशासन होस्, कानुनको राज कायम होस् भन्ने अवश्य लाग्दो हो । तर, चाहेर पनि उनले राम्रा काम बिना अवरोध गर्न सक्ने अवस्था छैन ।

लेखनाथ पाण्डे, वैशाख २, २०७५

-- पुरा पढ्नुहोस् --

भारत–चीन युद्धको ‘काउन्टर न्यारेटिभ’

लेखकले सीमाको विषयलाई लिएर युद्ध रचिएको भए पनि खासमा त्यो सीमा युद्ध नभएको तर्क गरेका छन् ।

लेखनाथ पाण्डे, फाल्गुन ९, २०७४

-- पुरा पढ्नुहोस् --