लीलामणि पौड्यालका लेखहरु

नत्र हलो जोत्लास् ! कहिलेसम्म ?

समस्याको एउटा कारण एसएलसी परीक्षा र श्रमप्रतिको समाजको दृष्टिकोण हो ।

लीलामणि पौड्याल, आश्विन ३०, २०७३

-- पुरा पढ्नुहोस् --

हामी सक्छौं, हामी गर्छौं

विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ ।

लीलामणि पौड्याल, आश्विन ३, २०७३

-- पुरा पढ्नुहोस् --

विदेश सपना : कति क्षति, कति उपलब्धि ?

पढेलेखेका युवालाई कुनै पनि तरिकाले अमेरिका, अस्ट्रे लिया वा क्यानाडा पठाउन अभिभावकले उत्प्रेरित नगर्नूस् । त्यसको आर्थिक मूल्य चर्को त छँदैछ, सामाजिक–सांस्कृतिक मूल्य पनि चुकाइनसक्नु छ ।

लीलामणि पौड्याल, भाद्र १४, २०७३

-- पुरा पढ्नुहोस् --

बेअर्थको रोइलो

राम्रो चाहन्छन् भने जोखिम उठाउन र सुविधा त्याग्न तयार होऊन् । होइन भने अरू सबै रोइलोको केही अर्थ छैन ।

लीलामणि पौड्याल, श्रावण ३१, २०७३

-- पुरा पढ्नुहोस् --

समृद्धि हाम्रै पालामा

सबै नेताहरू हाम्रै सोचाइ, व्यवहार, अपेक्षा र प्रवृत्तिका प्रतिनिधि पात्र हुन् । उनीहरू हाम्रै समाजका सदस्य हुन् । अर्थात्, हाम्रै ऐना हुन् । हाम्रै उपज हुन् ।

लीलामणि पौड्याल, श्रावण १६, २०७३

-- पुरा पढ्नुहोस् --