लक्ष्मण गाम्नागेका लेखहरु

[झटारो] मेयरको मुसुमुसु

कति भद्र छन् हाम्रा मेयर भने जोसुकैले जतिसुकै गाली गरे पनि मुसुमुसु हाँसिरहन्छन्, कहिल्यै रिसाउँदैनन् ।

लक्ष्मण गाम्नागे, आश्विन ३०, २०७४

-- पुरा पढ्नुहोस् --

[ झटारो ]आकाशको फल

उहिलेउहिले सञ्चारमाध्यमले दिने कतिपय समाचार सुन्दा पढ्दा हाम्रो आङै जिरिङ्ग हुन्थ्यो । हत्या, बलात्कार, भ्रष्टाचारी पक्राउ परेका, तस्करीका सुन वा रक्तचन्दन समातिएका, मिसावट गरेका खाद्यान्न बेचेको अभियोगमा व्यापारीहरू पक्राउ परेका इत्यादि समाचारले हामीलाई उद्वेलित बनाउँथ्यो ।

लक्ष्मण गाम्नागे, आश्विन २३, २०७४

-- पुरा पढ्नुहोस् --

[झटारो] आसनग्रहण समारोह

माननीयज्यूले प्रमुख अतिथि बनाउने भए मात्र आउँछु भन्नुभएको थियो । त्यसैले अचानक उहाँ यहाँ आउनुभएको थाहा नभएर यो त्रुटि हुन गएको प्रस्ट पार्न चाहन्छु ।

लक्ष्मण गाम्नागे, आश्विन ११, २०७४

-- पुरा पढ्नुहोस् --

[झटारो] यो जुनीलाई स्वस्थकर बनाऔँ

आँट र शक्ति हुनेले नियम, कानुन, आचारसंहिता इत्यादिलाई ह्याकुलाले मिच्ने हाम्रो परम्परै हो ।

लक्ष्मण गाम्नागे, आश्विन १, २०७४

-- पुरा पढ्नुहोस् --

[झटारो] जय भ्रष्टाचार

कठिन, चुनौतीपूर्ण र जोखिमपूर्ण काम गरेर हामी भ्रष्टाचारीहरूले देशलाई कृषिप्रधानबाट भ्रष्टाचारप्रधान मुलुक घोषणाको सँघारमा ल्याइपुर्‍याएका छौँ ।

लक्ष्मण गाम्नागे, भाद्र २५, २०७४

-- पुरा पढ्नुहोस् --

[झटारो] भ्रष्टाधिकारको रक्षा गरौँ

कुनै पनि खान पाउने पदमा पुगेका सबै व्यक्ति भ्रष्टाचारी हुने निश्चितजस्तै भएको छ ।

लक्ष्मण गाम्नागे, भाद्र १९, २०७४

-- पुरा पढ्नुहोस् --