रोशन शेरचनका लेखहरु

[अनुभूति] नुनको पहाड

नुनलाई साझा सम्पत्तिजस्तो खुला स्थानमै भण्डारण गरिनु सामाजिक न्यायको हिसाबले राम्रो लाग्यो ।

रोशन शेरचन, कार्तिक २२, २०७४

-- पुरा पढ्नुहोस् --

नियात्रा - बाघलाई पर्खंदा

गाडी बेतोडले कुद्छ । बाघ देख्न असफल भएकामा म खिन्न हुन्छु । साँच्चै बाघ देख्न कठिन रहेछ ।

रोशन शेरचन, जेष्ठ ३२, २०७३

-- पुरा पढ्नुहोस् --

प्रलाद योञ्जनको हरियो साइकल

राजनीतिमा सायद नायकहरू लोप नै भइसके । तर, संरक्षणमा प्रलाद योञ्जनजस्ता दुर्लभ रोल मोडल अझै भेटिन्छन् ।

रोशन शेरचन, फाल्गुन २०, २०७२

-- पुरा पढ्नुहोस् --

[निबन्ध] छुट्टी : मिश्रित स्वाद

२०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ भन्ने लाग्यो र किताब र सिनेमाको सूचि बनाएँ । अन्ततोगत्वा, चारवटा पुस्तक र एउटा सिनेमा छाने‌ँ । खाका शायद अलि महत्वाकांक्षी थियो तर म्यारिजमा लहसिने बानी नभएकाले पूरा गर्न असम्भव थिएन ।

रोशन शेरचन, आश्विन ८, २०७२

-- पुरा पढ्नुहोस् --

सिनेमा: ज्याकी च्यान

टाइम म्यागजिनले विश्वकै चर्चित व्यक्तित्वको सर्वेक्षण गर्दा एसियाबाट नायक ज्याकी च्यान, प्रजातन्त्रवादी नेता आन साङ सुकी

रोशन शेरचन, आश्विन १२, २०७१

-- पुरा पढ्नुहोस् --

टाइगर नेस्ट उक्लँदा

मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, "त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।"

रोशन शेरचन, श्रावण १८, २०७१

-- पुरा पढ्नुहोस् --