रेवतीरमण खनालका लेखहरु

[स्मरण] युवराज महेन्द्र–बीपी मनमुटाव

‘नेपाली कांग्रेस राजतन्त्र मासेर गणतन्त्र ल्याउन चाहन्छ, त्यसैले सोची–सम्झेर यो सब गरिएको हो’ भन्ने आशंका युवराज महेन्द्रको मनमा परेको रहेछ ।

रेवतीरमण खनाल, श्रावण ३२, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] पटेल प्रस्ताव– हिन्दुस्तानको राजा हुनूस्

राजा त्रिभुवनले ‘मलाई हिन्दुस्तानको राजा हुनु छैन, नेपालकै ठीक छ’ भन्ने प्रत्युत्तर फर्काएपछि पटेलको अनुहार रातो भयो, नेहरु पनि अवाक् भए ।

रेवतीरमण खनाल, श्रावण २४, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] भारतीय कर्मचारीको ओइरो

सर्वोच्च अदालतका न्यायाधीशसम्म पनि भए, भारतीय नागरिक ।

रेवतीरमण खनाल, श्रावण १७, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] तीन लाख भारू, आगोमा दनदनी

राजा त्रिभुवनले ‘कति छ ?’ भनेर सोधे । जवाफमा मोहनशमशेरले ‘तीन लाख’ भन्न मात्र के पाएका थिए, त्रिभुवनको आक्रोशको पारो चढ्यो ।

रेवतीरमण खनाल, श्रावण १०, २०७४

-- पुरा पढ्नुहोस् --