रूपक सापकोटाका लेखहरु

बेइजिङलाई बुझ्ने अर्थराजनीतिक समझ

चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य अर्थराजनीतिक एजेन्डा बनाउँदै अघि सारेको बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा दर्जनौँ राष्ट्र प्रमुख र सरकार प्रमुखले एकसाथ पाइला राखे ।

रूपक सापकोटा, वैशाख २९, २०७६

-- पुरा पढ्नुहोस् --

बीआरआईमा सहकार्यको अन्तर्य

नेपालको उत्तरी सिमानामा अवस्थित अनकन्टार पडाड छिचोलेर पूर्वाधार विकास गर्न पश्चिमा मुलुक त के, भारत पनि इच्छुक छैन ।

रूपक सापकोटा, वैशाख १०, २०७६

-- पुरा पढ्नुहोस् --

भारतमा कमजोर नेतृत्व उदाउने संकेत

भारतको आसन्न चुनावलाई छिमेकीसहितका मुलुकले उत्सुकतापूर्वक हेरिरहेका छन् । सामान्यतः यी मुलुकको चासो निर्वाचनपछि उदय हुने भारतीय राजनीतिक नेतृत्व र त्यसले अख्तियार गर्ने सम्भावित विदेश नीतिलाई लिएर हुने गरेको छ ।

रूपक सापकोटा, चैत्र २६, २०७५

-- पुरा पढ्नुहोस् --

भारत निर्देशित क्षेत्रीय व्यवस्था ?

भारत दक्षिण एसियाली क्षेत्रको निर्विकल्प एकल नेतृत्वका रूपमा आफूलाई स्थापित गर्न कैयन सवालमा चुकिरहेको छ ।

रूपक सापकोटा, भाद्र १८, २०७५

-- पुरा पढ्नुहोस् --

आवरण टिप्पणी » चीनसामू इच्छाशक्ति देखाउने अवसर

चीन र भारतको बदलिादो आर्थिक सामथ्र्यलाई पहिचान गरी आर्थिक सहयो ग र लगानी आकर्षित गर्न सक्छ/सक्दैन भन्ने मा ने पालको कूटनीतिक क्षमताको परीक्षण भइरहे को छ ।

रूपक सापकोटा, असार ५, २०७५

-- पुरा पढ्नुहोस् --

[गोलार्द्ध] सुरक्षा चुनौतीको सम्बोधन

रणनीतिक, परम्परागत र गैरपरम्परागत सुरक्षा चुनौतीहरूलाई समायोचित सम्बोधन गर्न समग्र राष्ट्रकै सामथ्र्य लगाउनु पर्छ । यो गहन अभिभारा सही अर्थको राष्ट्रिय एकताबाट फत्ते गर्न सम्भव छ ।

रूपक सापकोटा, फाल्गुन १०, २०७३

-- पुरा पढ्नुहोस् --