रुन्चे राइँलोका लेखहरु

हस्–सचिव समूह

यहाँ मन्त्रालयदेखि संवैधानिक निकायहरूमा राय बझाउने सचिव–सहसचिवहरुको काम छैन । उनीहरू विकासका बाधक भए ।

रुन्चे राइँलो, असार ३१, २०७४

-- पुरा पढ्नुहोस् --

निर्वाचन सामग्रीको सूची

नेपालको निर्वाचन आयोग विश्वमै उदाहरणीय छ । यसका पदाधिकारीहरूको आविष्कारले आगामी वर्षको नोबेल पुरस्कार पाउन बेर छैन ।

रुन्चे राइँलो, असार २३, २०७४

-- पुरा पढ्नुहोस् --

अबको निर्वाचन कार्यतालिका

स्थानीय तहको निर्वाचन पहिलो चरणमा प्रदेश–३, ४ र ६ मा सम्पन्न भइसकेको छ । प्रदेश–२ का केही नेताहरूको विरोधका कारण मुलुकभर एकैपटकमा निर्वाचन हुन सकेन ।

रुन्चे राइँलो, असार १६, २०७४

-- पुरा पढ्नुहोस् --

पूर्व–सम्माननीयज्यूप्रति...

सरकारी मुद्दामा पेसी स्थगित गरी न्यायमा अवरोध गरेको भन्ने पूर्वसम्माननीयज्यूको भनाइप्रति मेरो कडा आपत्ति छ । यो त सरासर मेरो कामको अवमूल्यन हो । के म यत्ति गरेर बसेँ हुँला ? मलाई यत्ति कामका लागि नियुक्त गरिएको हो ? मेरो हैसियत यत्ति हो ?

रुन्चे राइँलो, असार ५, २०७४

-- पुरा पढ्नुहोस् --

नैतिकता कन्सल्ट्यान्सी

नैतिकताको खडेरी तोडेर प्रधानमन्त्री पद त्यागेका र छोरा प्रकाशलाई तक्मासमेत दिलाइसकेका माओवादी नेता प्रचण्डका सामु आफ्नी छोरीलाई महानगरको मेयर बनाउनेबाहेक अरु कुनै सांसारिक लोभ–मोह छैन ।

रुन्चे राइँलो, जेष्ठ २९, २०७४

-- पुरा पढ्नुहोस् --

गाई–मुसा संवाद

गाई : मलाई सहरमा बसिनसक्नु भइसक्यो । तिमीलाई भने वास्तै छैन ।मुसा : तिमीलाई बास खोज्न गएको थिएँ, क्या !

रुन्चे राइँलो, जेष्ठ ९, २०७४

-- पुरा पढ्नुहोस् --