राजेन्द्र पराजुलीका लेखहरु

[कथा] दुर्गा मिसको साइकल

ज्याकेट, सर्ट र पाइन्टमा सजिएकी दुर्गा मिसको साइकल यात्रा धेरै वर्ष त्यस समाजको गफको ‘हटकेक’ विषय बनिरह्यो ।

राजेन्द्र पराजुली, वैशाख १९, २०७५

-- पुरा पढ्नुहोस् --

सत्यजीतको उचाइ

रायका कतिपय कथामा ‘सस्पेन्स’ भेटिन्छ । एउटा चलचित्र निर्देशकले ‘दर्शकलाई सिनेमाको अन्तिम दृश्यसम्म टिकाइराख्न’ सस्पेन्सको सहारा लिनु अन्यथा होइन ।

राजेन्द्र पराजुली, माघ २२, २०७४

-- पुरा पढ्नुहोस् --

प्रेम मुर्दावाद

प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर !

राजेन्द्र पराजुली, मंसिर १४, २०७१

-- पुरा पढ्नुहोस् --

'यसै गरी पढ्दै जा राजेन्द्रे जैसी’

त्यस बेलासम्म मलाई धनी मान्छेले मात्रै जुत्ता लगाउँछन् भन्ने लाग्थ्यो। मेरो बालमस्तिष्कले सत्य कुरा त्यही हो भन्ठानेको थियो।

राजेन्द्र पराजुली, भाद्र ८, २०७१

-- पुरा पढ्नुहोस् --