का लेखहरु

पश्चिम तराईका मधेसी र मुस्लिम समुदायका महिला आफ्नैबाट प्रताडित

दाइजो, मदिरापान, बहुविवाहलगायत कारणले महिलामाथि शारीरिक, सामाजिक, भावनात्मक, आर्थिक हिंसा हुने गरेका छन्। महिलाले श्रीमान्बाट हुने हिंसालाई दबाउने, लुकाउने गरेका कारणले पनि हिंसा बढिरहेको हो ।

राजेन्द्र नाथ, भाद्र १०, २०७२

-- पुरा पढ्नुहोस् --