रवि मानन्धरका लेखहरु

संगीत थेरापी

“ ‘सिंगिङ बाउल’ झन्डै १ सय ८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीमा अलिकति विश्वास र दृढता भए निको नहुने कुरै छैन ।”

रवि मानन्धर, जेष्ठ २, २०७५

-- पुरा पढ्नुहोस् --

माछाप्रेमीलाई बल्छी

यसरी त्रिशूली सडक–खण्डमा बेचिने माछा भारतबाट आयातीत भएको स्थानीयहरु बताउँछन् ।

रवि मानन्धर, फाल्गुन १६, २०७४

-- पुरा पढ्नुहोस् --

फोटो श्रद्धाञ्जली !

टुक्रुक्क भुइँमा बसेका उनी भन्दै थिए, ‘देशमा यो जति इमानदार खोजेर कहाँ पाइन्छ ? यो जति इमानदार मानिस हुने भए देश स्वर्ग हुन्थ्यो ।’

रवि मानन्धर, मंसिर २२, २०७४

-- पुरा पढ्नुहोस् --

तर पनि गुड्दै छ जिन्दगी

जन्मजातै क्याल्सियमको कमी भएकाले नविना खनालको गोडाको हड्डी भाँच्चिएर धूलो भएको रहेछ ।

रवि मानन्धर, मंसिर १२, २०७४

-- पुरा पढ्नुहोस् --

किसान कर्म

​जनकपुर उपमहानगरपालिका–२३, बिन्धीका एक किसान भने भैँसी चढेर आफ्नो खेततर्फ लागिरहेका छन् ।

रवि मानन्धर, कार्तिक २९, २०७४

-- पुरा पढ्नुहोस् --

नोटबुक

...अनि साहूनीले हप्काउँदै भनिन्, ‘ आज चिकेन राम्रो छैन, बफ खाओ ।’

रवि मानन्धर, कार्तिक ५, २०७४

-- पुरा पढ्नुहोस् --