रमण घिमिरेका लेखहरु

जुल्फे दाइको सन्न्यास

दसैँ–तिहार पर्वमा जुल्फे दाइको सनाई जीवन्त भएर घन्किन्थ्यो । उनी ‘खोयाबिर्के’ अलि बढी चढेका बेला बिनापर्वै पनि सनाई फुक्थे ।

रमण घिमिरे, मंसिर १३, २०७५

-- पुरा पढ्नुहोस् --

समयचेतका कविता [पुस्तक समीक्षा : म भात जोरूँ कि कविता लेखूँ]

संग्रहभित्र कवि विश्वविमोहनले यथार्थ र कल्पनासँगै  स्वचिन्तनलाई पनि सुपठनीय शैलीमा प्रस्तुत गरेका छन् ।

रमण घिमिरे, आश्विन १०, २०७५

-- पुरा पढ्नुहोस् --

सूर्यास्त

बहुदल आएपछि ‘म तिमीहरूको जागिर खान्नँ बरू आफ्नै बगैँचाको घाँस चर्छु’ भनेर ललितकला छाडिदिए । अनि, सार्वजनिक जीवनमा देखिएनन् । उनको विचार सकारे पनि नकारे पनि २९ वर्षसम्म उनी आत्मनिर्वासनबाट पटक्कै डगमगाएनन् ।

रमण घिमिरे, श्रावण २७, २०७५

-- पुरा पढ्नुहोस् --

डायमनशमशेर राणा : दुर्घटनावश लेखक

मन नलागी–नलागी जेलबाट काखी च्यापेर ल्याएको सेतो बाघले डायमनशमशेर राणालाई नाम, दाम र प्रतिष्ठा दियो

रमण घिमिरे, जेष्ठ २३, २०७५

-- पुरा पढ्नुहोस् --

लोटस जेम अर्थात् कमलमणि

रानी जगदम्बालाई बल्छी हानेर जन्माए मदन पुरस्कार

रमण घिमिरे, वैशाख २६, २०७५

-- पुरा पढ्नुहोस् --

नारायणगोपालकै लागि जन्मिएकी

पेमाला बाँचुन्जेल नारायणगोपालकै लागि बाँचिन् र मृत्युपछि पनि नारायणगोपालकै लागि बाँच्ने सत्कार्य गरिन्

रमण घिमिरे, चैत्र २८, २०७४

-- पुरा पढ्नुहोस् --