रत्न प्रजापतिका लेखहरु

अभिभावकत्व सिकाउने पुस्तक

साना बालबालिकालाई काँचो माटोसाग तुलना गरिन्छ । जसरी काँचो माटोलाई जुनसुकै स्वरुपमा ढाल्न सकिन्छ, त्यसैगरी साना बालबालिकालाई पनि धेरै हदसम्म हामीले चाहेअनुसार बनाउन सकिन्छ ।

रत्न प्रजापति, वैशाख २६, २०७६

-- पुरा पढ्नुहोस् --