रत्नशमशेर थापाका लेखहरु

स्वर सम्राट्को संगत

वि सं २०१६ मा त्रिचन्द्र कलेजमा आईए पढ्दाको समकालीन साथी हो, नारायणगोपाल गुरुवाचार्य । ०१० सालमा एसएलसी पास गरेर त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गर्दा स्वास्थ्य समस्याले गाँजेपछि मेरो पढाइ छुटेको थियो ।

रत्नशमशेर थापा, पुस २०, २०७४

-- पुरा पढ्नुहोस् --