यशोदा तिम्सिनाका लेखहरु

पढ्न लायक कथा

पाठकले महिला लेखकलाई महिलाका नै विषय भए पनि रोनाधोना, गनगन, पारिवारिक असन्तुष्टि, प्रेम, विछोडभन्दा पृथक् विषयवस्तु दिन्छन् भन्ने विश्वास गर्दैनन् ।

यशोदा तिम्सिना, कार्तिक २२, २०७४

-- पुरा पढ्नुहोस् --

[कविता] मेरो पनि समवेदना

धेरै वर्षअघिडेराको एउटा कोठामा सँगै बसेर पढेको यारकेही पछि बेपत्ता भो ।

यशोदा तिम्सिना, मंसिर १७, २०७२

-- पुरा पढ्नुहोस् --

पुस्तक समीक्षा: सूचनाको हक प्राप्ति र प्रयोग — सूचनाको हकका पक्षमा

एकराज पाठक कर्मका हिसाबले लेखक हुन् । लामो समय पत्रकारितामा संलग्न भएकाले सूचनासँग खेल्नु उनको दैनिकी हो । सूचनाको हकका बारेमा जानकारी राख्ने थोरै अभियन्तामध्येका एक हुन् । पाठकले यसबारे सिंगो पुस्तक पस्केका छन्, सूचनाको हक प्राप्ति र प्रयोग ।

यशोदा तिम्सिना, भाद्र १६, २०७२

-- पुरा पढ्नुहोस् --

बाईबाई नेपाल

०५६ सालको कुरो हो । 'संवाददाता आवश्यकता'सम्बन्धी विज्ञापनलाई पछ्याउँदै म कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेकी थिएँ, निवेदन दिन ।

यशोदा तिम्सिना, माघ ४, २०७१

-- पुरा पढ्नुहोस् --

धमाधम बगैँचा-पार्क

साँझ परेपछि नगरवधूको मोलतोल हुने ठाउँका रूपमा बदनाम रत्नपार्कमा पस्न अब सरम मान्नुपर्ने छैन ।

यशोदा तिम्सिना, पुस २७, २०७१

-- पुरा पढ्नुहोस् --

शारदाको समर्पण

१६ वर्षको उमेरमै छिमेकी केटासँग माया बस्यो, शारदा चन्दको । उनी बोहराकी छोरी, केटा थिए, ठकुरी चन्द ।

यशोदा तिम्सिना, पुस २७, २०७१

-- पुरा पढ्नुहोस् --