यज्ञप्रसाद आचार्यका लेखहरु

हरिशमशेरको त्यो पूर्वघोषणा

राणा प्रधानमन्त्री जुद्धशमशेरका छोरा थिए, हरिशमशेर । जुद्धशमशेरले आफ्ना छोरा र परिवारका लागि काठमाडौँ र उपत्यकाबाहिर पनि प्रशस्तै जग्गाजमिन जोडिदिएका थिए ।

यज्ञप्रसाद आचार्य, माघ १७, २०७५

-- पुरा पढ्नुहोस् --

बोलीका पक्का केआई सिंह

राजा महेन्द्रले संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्ष डा केआई सिंहलाई प्रधानमन्त्री नियुक्त गरे, ०१४ मा ।

यज्ञप्रसाद आचार्य, माघ ११, २०७५

-- पुरा पढ्नुहोस् --

महाराजको व्यञ्जन : बडाहाकिमको गाली

पहिलो दिन साथीहरुले महाराजले बोलाएको छ भन्दा त म छक्कै परेँ, राणा प्रधानमत्री मोहनशमशेर राणा वीरगन्ज आइपुगेछन् भनेर !

यज्ञप्रसाद आचार्य, माघ ४, २०७५

-- पुरा पढ्नुहोस् --

बडाहाकिमविरुद्ध नाराबाजी

‘विद्यार्थी एकता जिन्दावाद, शिक्षा क्षेत्रमा भेदभाव गर्न पाइँदैन, बडाहाकिम मुर्दावाद, दुई दाजुभाइलाई छाड’ भन्दै नारा लगाउँदै हामी क्याम्प परिसर पुग्यौँ ।

यज्ञप्रसाद आचार्य, पुस २७, २०७५

-- पुरा पढ्नुहोस् --

यसरी भित्रियो बनारसबाट अखिल

नेपाली छात्र संघको विसं ०१३ को चुनावमा बनारसमा अध्ययनरत नेपाली विद्यार्थीबीच पार्टीगत रुपमा नलड्ने सहमति भए पनि केहीले बखेडा झिके

यज्ञप्रसाद आचार्य, पुस १९, २०७५

-- पुरा पढ्नुहोस् --

बीपीले बनाए कम्युनिस्ट

कम्युनिस्ट पार्टीबारे बीपीका धारणासँग म सहमत हुन सकिनँ । त्यतिबेलासम्म म कम्युनिस्ट विचारसँग खासै जानकार भने थिइनँ ।

यज्ञप्रसाद आचार्य, पुस १२, २०७५

-- पुरा पढ्नुहोस् --