मैत्या घर्ती मगरका लेखहरु

मायाको जालो

रोल्पाको थबाङ गाउँमा सरकारको एकीकृत नमुना बस्ती बनाउने कार्यमा अहिले स्थानीय श्रमदानमा व्यस्त छन् । यसरी श्रमदानमा जाँदा उनीहरु आफ्ना बच्चालाई समूहगत रुपमा तारजालीभित्र सुरक्षित गरेर जाने गर्छन् ।

मैत्या घर्ती मगर, जेष्ठ ३१, २०७५

-- पुरा पढ्नुहोस् --

हिम–गलैँचा

रुकुम पुथा उत्तरगंगा गाउँपालिका हिउँ परेपछि झनै जाडोको आतंक सहिनसक्नु हुन्छ ।

मैत्या घर्ती मगर, फाल्गुन १०, २०७४

-- पुरा पढ्नुहोस् --

अनौठो दाइजो

जब विवाहित जोडीबाट जन्मिएका बच्चा ठूला हुन्छन्, तब मात्र शुभमुहूर्त हेरेर छोरी–ज्वाइँ र नाति–नातिनीलाई दाइजो दिएर बिदा गरिन्छ ।

मैत्या घर्ती मगर, कार्तिक १, २०७४

-- पुरा पढ्नुहोस् --

भँगेरे पासो

यो भँगेरो रातो र पिरो देखेर आकर्षित हुने भएकाले यसलाई पासोमा पार्न स्थानीय भेडा–गोठालाहरु रातो खुर्सानी प्रयोग गर्छन् ।

मैत्या घर्ती मगर, श्रावण १०, २०७४

-- पुरा पढ्नुहोस् --

साँघु सहारा

झन्डै एक दशक पुरानो रुकुम नरसिंह खोलाको यो साँघु अहिले भाँच्चिएको छ ।

मैत्या घर्ती मगर, चैत्र ४, २०७३

-- पुरा पढ्नुहोस् --

रौँ काट्ने हँसिया...

हँसियाले भेडाका रौँ काट्दै गरेका स्थानीय देख्दा लाग्छ, रौँ काट्ने आधुनिक प्रविधि/साधन नहुँदा समय र श्रम कति लाग्दो हो !

मैत्या घर्ती मगर, पुस २१, २०७३

-- पुरा पढ्नुहोस् --