मैत्या घर्तीमगरका लेखहरु

तकसेराबाट देखेको देश

मेरो भूमि तकसेराका युवाको पहिलो रोजाइ ब्रिटिस, भारतीय सैनिक, अमेरिका, युरोपेली र दक्षिण एसियाली मुलुकमा छिर्ने लहर छ । विकल्पमा अनिवार्यजस्तै छ, साना-साना व्यापार । पत्रकारिता त कल्पनाबाहिरको कुरा हो ।

मैत्या घर्तीमगर, चैत्र ७, २०७५

-- पुरा पढ्नुहोस् --

पढ्नु र लेख्नु मुस्किल छ

रुकुम तकसेराका लेकहरूका विद्यार्थीका लागि स्कुल मात्रै दिनचर्या हुने कुरै भएन । बारीमा फल्ने मकै–आलु तिनका गृहकार्य हुन् । चरनका भेडा–बाख्रा तिनका साथीसंगी ।

मैत्या घर्तीमगर, माघ २४, २०७५

-- पुरा पढ्नुहोस् --

घ्याम्पे दाइजो

यहाँ मगर जातिमा छोरी विवाह गरी दिँदा दाइजो दिने चलन छैन । तर, जब छोरीले बच्चा जन्माउँछिन्, तब मात्र आफ्नो गच्छे अनुसार दाइजो दिनुपर्ने हुन्छ ।

मैत्या घर्तीमगर, वैशाख २६, २०७३

-- पुरा पढ्नुहोस् --