मेघराज पोखरेलका लेखहरु

महाभियोगको कमजोर धरातल

विधिको शासन अपनाउने मुलुकमा सरकारले आफ्नो अधिकारको व्याख्या गरी त्यसको सीमा विस्तृत गर्न सक्दैन । अदालतले त्यही कुरा अभिनिश्चित र नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ ।

मेघराज पोखरेल, जेष्ठ १५, २०७४

-- पुरा पढ्नुहोस् --

बार–बेन्च सम्बन्ध महत्त्वाकांक्षाहरूको कठघरामा

बारले बोक्ने भारीमा पनि बौद्धिकताको उज्यालो निख्रिँदै गएको आभास हुन्छ ।

मेघराज पोखरेल, वैशाख ६, २०७४

-- पुरा पढ्नुहोस् --

न्यायाधीश नियुक्तिको लेखाजोखा

राजनीतिक हस्तक्षेप गरी भागबन्डा गर्ने खेलले न्यायका दृष्टिमा सबै समान भन्ने अभिव्यक्तिलाई नै पराजित गर्न थाल्छ ।

मेघराज पोखरेल, पुस ६, २०७३

-- पुरा पढ्नुहोस् --

गैरसंवैधानिक कदम

संविधान निर्माण गर्ने मौलिक स्रोत युगौँमा एक पटक मात्र आउँछ र त्यस्तो जनादेश युगौँसम्म परिवर्तन हुँदैन ।

मेघराज पोखरेल, मंसिर २९, २०७३

-- पुरा पढ्नुहोस् --

महाभियोगको कसीमा न्यायपालिका

महाभियोग केटाकेटीको खेल होइन । यो जनताको अधिकार र स्वतन्त्रताका रक्षाकवच न्यायाधीश न्यायिक पथबाट विचलित हुँदा हानिने क्षेप्यास्त्र हो ।

मेघराज पोखरेल, भाद्र २८, २०७३

-- पुरा पढ्नुहोस् --

न्यायिक छवि कायम गर्ने चुनौती

न्यायिक भ्रष्टाचारको जालोलाई तोड्ने र इमानदार छवि बचाउने काम नै कार्कीको प्रथम र ठूलो चुनौती हो ।

मेघराज पोखरेल, श्रावण १२, २०७३

-- पुरा पढ्नुहोस् --