महेशराज पन्तका लेखहरु

वाङ्मय शताब्दी पुरुष ?

मानिसको परमायु सय वर्ष वा त्यसको आसपास भएकाले त्यतिसम्म बाँच्ने मान्छे भेट्टाउनु सजिलो छैन । त्यसैले हामीकहाँ ७७ वर्ष नाघेपछि एक थरीले र ८४ वर्ष नाघेपछि अर्का थरीले ठूलो आयु मानी त्यसलाई धार्मिक रूप दिने चलन चलेको देखिन्छ ।

महेशराज पन्त, जेष्ठ २०, २०७६

-- पुरा पढ्नुहोस् --

प्रज्ञा–प्रतिष्ठानमा वंगबन्धु

बाङ्लादेशको इतिहासका लागि वंगबन्धुको आत्मवृत्तान्त पठनीय विषय हो । तर नेपाल प्रज्ञा–प्रतिष्ठानले त्यसको उल्था गराउने, त्यस उल्थाको सम्पादन कुलपतिले गर्ने, अनि प्रज्ञा–प्रतिष्ठानले छाप्ने विषयमा प्रश्न उठाउन नसकिने होइन ।

महेशराज पन्त, जेष्ठ ८, २०७६

-- पुरा पढ्नुहोस् --

कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा

पृथ्वीनारायणको जन्मदिनमा बिदा कटौती गर्ने प्रधानमन्त्रीले कीर्तिपुरको लडाइँमा प्राण उत्सर्ग गरेका कालु पाँडेको प्रशंसामा सालिकको प्रतिष्ठा किन गर्नुपर्‍यो भन्ने प्रश्न उठेको छ ।

महेशराज पन्त, वैशाख २५, २०७६

-- पुरा पढ्नुहोस् --

'जो शान्त पदमा जानुभयो’

लिच्छविकालिक चाबहिल शिलालेखको मूलपाठ र उल्था

महेशराज पन्त, वैशाख १२, २०७६

-- पुरा पढ्नुहोस् --

पाण्डित्यको पक्षमा

संस्कृत नै मेरो पहिलो रोजाइ हो । इतिहास पनि संस्कृतको एक शाखा मात्रै हो, जहाँ प्राचीन अर्थशास्त्रीय ज्ञान हुन्छ ।

महेशराज पन्त, पुस १९, २०७५

-- पुरा पढ्नुहोस् --