महर्षिका लेखहरु

माछाविज्ञ ओली

प्रधानमन्त्री उखान टुक्कामा माहिर भाषणबाज त हुँदै हुन्, त्यसभन्दा धेरै रेल, पानीजहाज र ‘पिट्ट स्वीच थिच्ने’ ग्यास चुल्होका स्वप्नद्रष्टासमेत हुन् । सँगै, उनी माछा कुहिनबाट जोगाउने रासायनिक पदार्थ फर्मालिनका समेत विज्ञ रहेछन् ।

महर्षि, जेष्ठ २९, २०७५

-- पुरा पढ्नुहोस् --

हमला–शृंखला

वर्षौंदेखि पार्टीभित्र र बाहिरका विपक्षीविरुद्ध ‘वाक्–हमला’ गरेकै थिए केपी ओलीले । उहिले पार्टी फुट्दा वामदेव र सीपीलाई आच्छु–आच्छु पारे । माओवादी विद्रोह र लडाकूविरुद्ध प्रचण्डपथको सुरक्षित अवतरण नहुँदासम्म हमला गरिरहे ।

महर्षि, चैत्र २२, २०७४

-- पुरा पढ्नुहोस् --