मञ्जुलका लेखहरु

अनुभूति: पुरानै लयतिर

मैले दराजबाट एउटा किताब निकालेर पढ्न खोजेँ । के भयो, के भयो ध्यान केन्द्रित गरेर मैले पढ्नै सकिनँ । किताबलाई पोखरी र आफूलाई माछाजस्तो बनाएर बसे को मेरो के हालत भयो, सजिलै अन्दाज गर्न सकिन्छ ।

मञ्जुल, मंसिर १५, २०७४

-- पुरा पढ्नुहोस् --