भास्वर ओझाका लेखहरु

कोई त भने जेटबोटमा...

सुनसरी र उदयपुरको सिमानामा कोसी पुलबाट सप्तकोसी नदीमा हेर्दा यात्रु बोकेर जेट बोट कुदिरहेको देखिन्छ । कतिले यसैलाई पानीजहाज भनेर उडाइसके !

भास्वर ओझा, फाल्गुन २९, २०७५

-- पुरा पढ्नुहोस् --

सुनौलो श्रम

सरस्वती विद्यागृह, नवदुर्गास्थान, भक्तपुरको प्रांगणमा धान निफन्दै कान्छी मगजु ।

भास्वर ओझा, कार्तिक १५, २०७५

-- पुरा पढ्नुहोस् --

बल्छीमा दाउरा

तस्बिरमा सप्तरी, भारदहका वासिन्दा कोसी ब्यारेजमा बाढीबीच दाउरा झिक्दै गरेका देखिन्छन् ।

भास्वर ओझा, असार २८, २०७५

-- पुरा पढ्नुहोस् --

संकटमा जुट

झन्डै १७ हजार नेपालीलाई रोजगारी दिलाइरहेका जुटमिलहरु कच्चा पदार्थको अभावमा कुनै पनि समय बन्द हुने अवस्थामा छन् ।

भास्वर ओझा, कार्तिक २७, २०७४

-- पुरा पढ्नुहोस् --

बाह्रसिंगे बथान

शुक्लाफाँटामा मात्र दुई हजारभन्दा बढी बाह्रसिंगे रहेकामा हालै केहीलाई बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा समेत स्थानान्तरण गरिएको छ ।

भास्वर ओझा, आश्विन ४, २०७४

-- पुरा पढ्नुहोस् --

हिलोमै छ मज्जा

पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् ।

भास्वर ओझा, असार २१, २०७४

-- पुरा पढ्नुहोस् --