भास्कर गौतमका लेखहरु

दास बनेका रूपान्तरणकारीहरू

दलहरू समाज रूपान्तरणको संवाहक हुन सकेनन् । न परिवर्तनकारी शक्ति नै भए ।

भास्कर गौतम, मंसिर २६, २०७५

-- पुरा पढ्नुहोस् --

भोगविलासको भोक

राष्ट्राध्यक्ष हुनासाथ आफ्नो आम विगत मेटाउने आकांक्षाले उनीमाथि राज गरेको छ ।

भास्कर गौतम, मंसिर १०, २०७५

-- पुरा पढ्नुहोस् --

स्वतन्त्र देशका अस्वतन्त्र श्रमिक

करिब दुई सय वर्षदेखि गोर्खा सैनिकहरूले बाहिरी साम्राज्यका लागि खुन–पसिना बगाए, नेपाल र बेलायत दुवै देशमा तिनीहरूको अधिकार किन सीमित छ ? किन र कसरी उनीहरू स्वतन्त्र देशका अस्वतन्त्र श्रमिक बने ?

भास्कर गौतम, कार्तिक २६, २०७५

-- पुरा पढ्नुहोस् --

विराटनगरको त्यो विमर्श

लेखेपछि त्यसको परिधि व्यापक हुन्छ । हिजो गोर्कीले एउटा परिवेशमा लेखेको कुरा आज हामी अर्कै परिवेशमा पढ्दैछौँ । भोलि फरक अवस्थामा अर्कै समाजमा कसैले पढ्छ ।

भास्कर गौतम, कार्तिक १४, २०७५

-- पुरा पढ्नुहोस् --

काठमाडौँको भविष्य

के आफ्नो र देशको नेतृत्व सम्हाल्दै सहरी जीवनमा सार्थक रुपान्तरण ल्याउने सामथ्र्य काठमाडौँले राख्छ ?

भास्कर गौतम, आश्विन १८, २०७५

-- पुरा पढ्नुहोस् --

गन्तव्य लैंगिक लोकतन्त्र

केही समययता बलात्कार, यौनजन्य अपराध र महिला हिंसाविरुद्ध जे–जस्तो लहर चलेको छ, त्यसलाई अर्को उचाइमा लान निर्मलाका लागि न्यायको लडाइँलाई अवसरको रूपमा हेरिनुपर्छ ।

भास्कर गौतम, आश्विन १, २०७५

-- पुरा पढ्नुहोस् --